काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं, ३ पुस । देशभर दिनप्रतिदिन तापक्रम आरोलो लाग्ने क्रम जारी छ।

यसै क्रममा काठमाडौं उपत्यकामा पनि चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार शुक्रबार बिहान काठमाडौंको तापक्रम २.२ डिग्रीमा झरेको छ।

यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम हो। बिहीबार मात्र उपत्यकाको तापक्रम हिजो ३.२ डिग्री सेल्सियस थियो। एक रातमै १ डिग्री घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here