टिकटकर बेला पोर्चको भिडियो सबैभन्दा धेरै लाइक पाउने भिडियो बन्यो

काठमाडौं । बेलायती र्यापर मिली बीको गीत ‘एम टू द बी’ मा टिकटकर बेला पोर्चले बनाएको भिडियो सामाजिक सञ्जालमा सबैभन्दा धेरै लाइक पाउने भिडियो बनेको छ ।

टिकटकमा ४५ मिलियन भन्दा धेरै लाईक पाएको त्यो भिडियो इन्टरनेटमा सबैभन्दा धेरै मन पराईएको भिडियो समेत बन्यो ।

बेला पोर्चले भिडियो बनाएसंगै मिली बीको यो गीत निकै भाइरल भएको थियो ।

युट्युवको सबैभन्दा धेरै लाइक पाउने भिडियो स्पेनिस गीत डेस्पेसिटो हो । जसको भ्यूज ७ विलियन भन्दा धेरै छ भने लाईक ४१ मिलियन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here