राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।

गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here