एक साताको लागि बन्द हुँदै मनकामना केवलकार

काठमाडौं । मनकामना केबुलकारको नियमित मर्मत सम्भारको लागि ६ दिन बन्द हुने भएको छ ।

नियमित मर्मत सम्भार गर्नु पर्ने भएको कारण पुस १४ गतेदेखि पुस २० गते सम्मको लागि केबलकार बन्द गरिने केवलकार सञ्चालक समितिले जनाएको छ ।

कोरोनाको कारण झण्डै नौ महिनासम्म बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुन सञ्चालनमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here