कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १८४७ पुग्यो

काठमाडौं, १५ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ७ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here