स्पेनिस ला लिगाः बार्सिलोना आज एथ्लेटिको बिल्बाओसंग भिड्दै

काठमाडौं । स्पेनि ला लिगामा आज बार्सिलोना एथ्लेटिको बिल्बाओसंग भिड्दै छ ।

नेपाली समय अनुसार रातको १ः४५ बाट सुरु हुने खेल बिल्बाओको घरेलु मैदानमा हुँदै छ ।

ला लिगामा अहिलेसम्म १६ खेल खेलिसकेको बार्सिलोना ८ खेलमा जित ४ खेलमा बराबरी र ४ खेल पराजित हुँदै २८ अंकसहित तालिकाको ५ औं स्थानमा छ ।

यता अहिलेसम्म १७ खेल खेलिसकेको बिल्बाओ भने ६ खेलमा जित ३ खेलमा बराबरी र ८ खेलमा पराजित हुँदै २१ अंकसहित अंक तालिकाको ९ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here