काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ पुस । काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here