कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघ्यो

फाइलफोटो

काठमाडौं, २३ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघेको छ ।

बिहिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै यो संख्या १९०० नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ४ जना संक्रमितको मृत्यु भयो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here