काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २६ पुस । काठमाडौं उपत्यकामा एकैदिन १ सय २६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमित भेटिएका हुन्।

यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here