समाचार थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो By क्लाउड पत्रिका - २७ पुष २०७७ १०:५० Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं, २७ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १० जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९२७ पुगेको छ । Your browser does not support the video tag.