१ लाख २० हजार हिनामिना गरेको आरोपमा गोरखाका एसपी बिरुद्ध छानबिन सुरु

काठमाडौं । दशैं तिहारको बिचमा जुवाखालबाट बरामत गरेको १ लाख २० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा गोरखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र बहादुर गुरुङ माथी छानबिन सुरु भएको छ ।

दशैं तिहारको बिचमा जुवाखालबाट बरामत गरेको रकम लामो समयसम्म पनि राजस्वमा दाखिला नगरेको कारण एसपी गुरुङ माथी प्रदेश प्रहरी कार्यलयले छानबनि सुरु गरेको हो ।

तर, यस विषयमा एसपी गुरुङले भने उक्त रकममध्ये केही सामाजिक कार्यमा खर्च भएको र केही रकम बचत रहेको बताउदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here