काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ७ माघ । काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ३, ललितपुरमा २६ र काठमाडौंमा ११६ जना कोरोना संक्रमित भेटिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here