काठमाडौं, ११ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ७ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ५४ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।