नेकपा ‘दाहाल-नेपाल’ समूहको बैठक बस्दै, थप आन्दोलनका कार्यक्रम घोषणा गरिने

काठमाडौं ११ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल(नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजेका लागि बोलाइएको हो ।

पेरिसडाँडामा बस्ने बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुनेछ । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here