काठमाडौं, १५ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०७, भक्तपुरमा ६ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन्।

© 2026 Cloud Patrika. All Rights Reserved.