अल्लु अर्जुनको पुष्पा अगष्ट १३ बाट सिनेमाहलमा

काठमाडौं । दक्षिण भारतिय सिने क्षेत्रका स्टाईलिस स्टार अल्लु अर्जुनको पछिल्लो फिल्म पुष्पा २०२१ अगष्ट १३ तारिखबाट सिनेमाहलमा लाग्ने भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्म १३ तारिखबाट सिनेमाहलमा लाग्ने भएको हो ।

सिनेमामा अल्लु अर्जुनका अलावा रश्मिका मनदाना र विजय सेतुपतीको प्रमुख भूमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here