कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ महिनामा पहिलोपटक शुन्यमा झर्‍यो

काठमाडौं, १५ माघ । ६ महिनापछि कोरोनाको कारण मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर कुनै संक्रमितको मृत्यु भएन । कोरोनाको कारण दैनिक मृत्यु हुने मानिसको संख्या पछिल्लो ६ महिनामा शुन्यमा झरेको हो ।

अहिलेसम्म कोरोनाको कारण देशभर २०२० जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here