विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १६ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ८२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here