स्पेनिस ला लिगा : यस्तो छ अल्भेज बिरुद्ध खेल्ने बार्सिलोनाको टोली

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना अल्भेजसंग भिड्दै छ ।

नेपाली समय अनुसार आज राति १ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदानमा खेल हुँदै छ । जसको प्रत्यक्ष प्रशारण फेसबुकमा लालिगा सर्च गरेर हेर्न सकिन्छ ।

अहिलेसम्म लिगमा २१ खेल खेलेको बार्सिलोना १३ खेलमा जित र समान ४र४ खेलमा बराबरी र पराजित हुँदै ४३ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।

यता अहिलेसम्म २२ खेल खेलको अल्भेज ५ खेलमा जित ७ खेलमा बराबरी र १० खेलमा पराजित हुँदै २२ अंकसहित अंक तालिकाको १६ औं स्थानमा छ ।

यस्तो छ बार्सिलोनाको टोली:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here