निफ्रा र चन्द्रागिरि हिल्सको सेयर मूल्य घट्यो

काठमाडौं, १३ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चन्द्रागिरि हिल्सको सेयर मूल्य घटेको छ ।

बुधबार यो समाचार तयार पर्दा (११:६ सम्ममा) नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर ३२रुपैयाँले घटेर ५३० कायम भएको छ भने चन्द्रागिरि हिल्सको सेयर मूल्य ६ रुपैयाँले घटेर ३३७ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here