यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ २५ पैसा

काठमाडौं, १६ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ १० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २९ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२ रुपैयाँ ५४पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here