चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, १६ फागुन । चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.८१ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको सेयर मूल्य ३७ रुपैयाँले बढ्दै प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here