प्रभासको ‘सलार’ अप्रिल १४ बाट सिनेमाघरमा

काठमाडौं । साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासको नयाँ फिल्म ‘सलार’ सन् २०२२ को अप्रिल १४ तारिखबाट प्रर्दशनमा आउने भएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रभासले सिनेमा अप्रिल १४ तारिखबाट प्रर्दशनमा आउने जानकारी दिएका हुन् ।

सलारको निर्माण बजेट २५० करोड भारु रहेको छ । सिनेमामा प्रभासको साथसाथै, श्रुति हसन र विजयको मुख्य भुमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here