स्मार्टफोन किन्ने सोँचमा हुनुहुन्छ ? यी हुन् २० हजारसम्मको शाओमीका स्मार्टफोन

काठमाडौं । चिनियाँ स्मार्ट फोन निर्माता कम्पनी शाओमीका स्मार्ट फोनहरु नेपालमा सबैभन्दा धेरै रुचाईएको स्मार्टफोन मध्यको एक हो । कम मूल्यमा धेरै सुविधा भएको कारण पनि शाओमीको फोनको निकै माग हुन्छ ।

सन् २०२० को एक प्रतिवेदनका अनुसार नेपालमा सबैभन्दा धेरै विक्री हुने फोनमा शाआमी पहिलो नम्बरमा रह्यो । शाओमी नेपाली बजारमा सन् २०१८ मा भित्रिएको हो ।

तपाई पनि २० हजारसम्मको शाओमीको स्मार्टफोन किन्दै हुनुहुनछ भने यी स्मार्टफोन तपाईंको रोजाईमा पर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here