यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ३७ पैसा

काठमाडौं, १८ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ ८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२ रुपैयाँ ९० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here