सुनको मूल्य एकै दिन तोलाको १७ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ फागुन । सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको सोमबार ८८ हजार ७ सय रुपैयाँ कारोबार भएको छापावल सुनको भाउ मंगलबारका लागि प्रतितोलामा ८७ हजार रुपैयाँ तोकिएको छ ।

सोमबार ८८ हजार २५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here