चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता कति ?

काठमाडौं, १८ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार १२:४० बजेसम्ममा चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.८९ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको सेयर मूल्य ४५ रुपैयाँले बढ्दै प्रतिकित्ता ५०० रुपैयाँ पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here