चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ६६ रुपैयाँले बढ्दै प्रतिकित्ता ७३१ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here