ताप्लेजुङको अग्नीपीडितलाई नेपाल बैंकले दियो ५ लाख सहयोग

काठमाडौं, २५ फागुन । नेपाल बैंक लिमिटेडले विभिन्न ताप्लेजुङको दोभान बजारका आगलागी पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले पीडित घरपरिवारका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आगलागीबाट ५२ वटा घरहरु र घरसँगै मालसामान पनि जलेर नष्ट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here