अछाममा बजाजको नयाँ शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स’ को उद्घाटन गरेको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here