बजार खुलेको १० मिनेटमै तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार खुलेको १० मिनेटमै तीनवटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर्स र राइरङ हाइड्रोपावरको मूल्यमा पोजेटि सर्किट लागेको हो ।

चन्द्रागिरी हिल्सको मूल्य ९.९९ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ९.८३ प्रतिशत र राइरङ हाइड्रोपावरको ९.७७ प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here