चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९९ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ७३ रुपैयाँले बढ्दै प्रतिकित्ता ८०४ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here