च्यापियन्स लिग : आज बार्सिलोना र पिएसजी भिड्दै, को को परे बार्सिलोनाको टोलीमा ?

काठमाडौं । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता मानिने च्याम्पियन्स लिगमा आज राति स्पेनिस क्लब बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) संग भिड्दै छ ।

नेपाली समयानुसार राति १ः४५ बजेबाट पिएसजीको मैदानमा हुने यो खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै क्वार्टरफाइनल पुग्ने दाउमा हुनेछन् ।

पहिलो लेगको खेलमा ४–१ गोलको जित निकालेका कारण यस खेलमा बार्सिलोना दबाबमा छ । पिएसजीले बार्सिलोनालाई उसैको मैदान क्याप नोउमा ४-१ गोल अन्तरले हराएको थियो । उक्त खेलमा पिएसजीका एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।

यस्तो छ पिएसजी विरुद्ध खेल्ने बार्सिलोनाको टोली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here