एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २६ फागुन । गैर आवासीय नेपालीहरुको लगानी रहेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार १ बजेसम्ममा एनआरएनको शेयर मूल्य ९.८३ प्रतिशतले बढेर कारोबार भैरहेको छ । एनआरएन शेयर मूल्य ४० रुपैयाँ बढेर ४४७ रुपैयामा किनबेच भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here