लिवर्टी इनर्जीको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २६ फागुन । लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लेभलमा पुगेको छ ।

बुधबार २३० बजेसम्ममा लिवर्टी इनर्जीको शेयर मुल्य ९.१५ प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो । सर्किट लेभलमा पुगेसँग सँगै कम्पनीको शेयर मूल्य २७ रुपैयाँ बढेर ३२२रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here