काठमाडौं, २८ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८४ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३० पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ १६ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।