सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतिकित्ता ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।

आइतबार चाँदीको मूल्यमा भने कुनै प्रकारको परिवर्तन भएन् । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here