काठमाडौं, २ चैत। चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सोमबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९५ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ८८ रुपैयाँले बढ्दै प्रतिकित्ता ९७२ रुपैयाँ पुगेको छ ।