सोमबार लगानीकर्ताको रोजाइमा निफ्रा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ चैत । साताको दोस्रोदिन सोमबार कारोबार खुले लगत्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य बढेको छ ।

त्यसदिन निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा कारोबार भैरहेको छ ।

त्यसदिन ५२३ रुपैयाँमा कारोबार शुरु भएको शेयर १३ रुपैयाँ बढेर ५३६ रुपैयाँमा करोबार भैरहेको छ । यो विहान ११ बजेसम्मको रेकर्ड हो ।

१५ मिनेटमै निफ्राको १० करोड ४३ लाख २४ हजार ६३४ रुपैयाँ बराबरको १ लाख ९१ हजार ४६३ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here