विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ३ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६रुपैयाँ २६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here