चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ३ चैत। चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ९७ रुपैयाँले बढ्दै प्रतिकित्ता १०६९ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here