कारोबारमा आएको केही मिनेटमै ग्रिनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । कारोबारमा आएको केही मिनेटमै ग्रिनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आजबाटै प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार आएको ग्रिनलाइफको शेउयर मूल्य ९.७० प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसंगै ग्रिनलाइफको शेयर मूल्य २९ रुपैयाँ बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here