यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११५ रुपैयाँ ७९ पैसा

काठमाडौं, ४ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३९पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९६पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here