चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ४ चैत। चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य १०६ रुपैयाँले बढ्दै प्रतिकित्ता ११७५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here