ग्रीनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ४ चैत । बजार खुले लगत्तै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार ग्रीनलाइफको शेयर मूल्य ९.७६ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसंगै ग्रीनलाइफको शेयर मूल्य ३२ रुपैयाँ बढेर प्रतिकित्ता ३६० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here