फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, ४ चैत । सुनको भाउ बुधबार प्रतितोला ९०० रुपैयाँ बढेको छ ।

मंगलबार प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ३०० रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ४५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी बुधबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँ घट्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here