नेपालमा ६ वटा स्मार्टफोन लन्च गर्दै नोकिया

काठमाडौं । नोकिया फोन र सहायक उपकरणहरुको आधिकारीक वितरक एचएमडी ग्लोबलले नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २०, र नोकिया सी १० लन्चको घोषणा गरेको छ ।

नोकिया एक्स सिरिज, इन्टरमिडिएड जी सिरिज र इन्ट्री लेभल सी सिरिज सबै फोनमा युरोपेली मोबाइल कम्पनीको जस्तै सुविधा भएको कम्पनीको दाबी छ ।

नोकिया एक्स २० र नोकिया एक्स १० सबैभन्दा पहिले लन्च हुने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here