विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज

काठमाडौं, १५ जेठ । सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् शनिबार सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

यसअघि सार्वजनिक यातायतामा १ प्रतिशत र निजीमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here