पोकोको अल-न्यू इन्टरटेन्मेन्ट बिस्ट ‘पोको एम ३’ को लञ्च , मूल्य कति ?

काठमाडौं । इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन पोको एम ३ को लञ्च गरेको छ ।

४८ एमपी ट्रिपल क्यामेरा सेटअप, ६००० एमएएच ब्याट्री, सुन्दर एफएचडी + को स्मार्टफोन डिस्प्ले र क्वालकम® स्न्यापड्रागन त्ः६६२ चिपसेटको साथ,पोको एम ३ योंग इन्टरटेन्मेन्ट–अन –द–मुभ इन्थुजियास्टका लागि नेक्स्ट ‘आइटी’ उपकरण हो ।

पोको एम ३ ले पोको नेपालको एम सिरिजको पहिलो सुरुवातलाई जनाउँछः यो ब्रान्डको पूर्ण रूपमा नयाँ क्याटागोरीमा पर्दछ ।

यसको न्यू प्रडक्ट लाइन पोको ग्लोबल सक्सेसमा निर्मित छ जसले यसको एफ सिरिज र टप–अफ–द–लाइन र साथै मिड–रेन्ज क्याटागोरीको एक्स सिरिजसँगको प्रभावसँग प्रतिस्पर्धा गर्दै सबै ग्लोबल टेक्नोलोजी प्रेमीहरुकालागि ब्रान्डलाई अझै खुल्ला बनाउँछ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोको एम ३ ले हाम्रा प्रयोगकर्ताहरुका लागि पावरफुल क्यामेरा, ६००० एमएएचको ब्याट्री र एफएचडी+ को डिस्प्लेको प्रस्तुत गर्दै साँच्चिकै उन्नत अनुभव ल्याउँछ ।

पोको एम ३ का साथ हाम्रा प्रयोगकर्ताहरुले ट्रिपल क्यामेरा सेटअपको साथमा स्ट्रिमिंग गर्ने,गीत सुन्ने र भिडियोहरु रेकर्ड गर्ने जस्ता आफूलाई अधिक मनपर्ने कार्यमा बढी समग्र खर्च गर्न पाउँछन् । हामी प्रत्येक तहमा सोचेको भन्दा बढी प्रदान गर्दै पोको एम ३ को साथमा यसको उपकरणको क्याटागोरीलाई फ्लिप गर्दैछौँ ।”

सम्झौता बिना उत्कृष्ट ब्याट्री लाइफ

यसको क्लासमा सबैभन्दा ठूलो ब्याट्री क्यापासिटीले सुसज्जित पोको एम ३ ले यो ग्यारेन्टी दिन्छ कि एकदम एभिड गेमरहरु पनि दिनभर ब्राउज, कनेक्ट र स्ट्रिम गर्न यसको ठूलो ६००० एमएएचको हाई चार्ज ब्याट्रीको मद्दतले पूर्ण पावर्ड हुन्छन् ।

यो फोन लाइट युजेज अन्तर्गत ५ दिनभन्दा बढी टिक्ने र मोडरेट युसेज अन्तर्गत ३ दिनभन्दा कम टिक्ने आशा गरिएको छ ।

यसलाई हेभी सेजमा पूर्ण ड्रेन हुनको लागि करिब १.५ दिन लाग्छ । यसै गरी पोको एम ३ ले यसको विशेष डिजाइन गरिएको ब्याट्रीको साथ पञ्चप्याक गर्दछ जसले उच्च तापमानलाई प्रतिरोध गर्छ र करिब २ं.५ वर्ष सम्म नोटेबल डिग्रेडेशन बिना लामो समय सम्म चल्ने अनुभवलाई सुनिश्चित गर्दछ ।

यसको ड्युराबिलिटीको साथ साथै पोको एम ३ ले तपाईँको मीयुआर्ई अल्ट्रा ब्याट्री सेभिङ्गमोड र १८ वाटको दु्रत चार्जको साथ प्रयोगकर्ताहरुको लागि छिटो र अधिक कन्सिस्टेन्ट चार्जिंग स्पिड प्रदान गर्दछ ।

यो उपकरण २२.५ वाटको इन–बक्स चार्जरको साथ आउँदछ र रिभर्स वायर्ड चार्जिङ्गलाई इन्हान्स कन्भेनियन्स प्रदान गरेर समर्थन गर्दछ ।

अनन्त मनोरञ्जनको लागि स्टनिंग डिस्प्ले

एक सही मनोरञ्जन बिस्ट पोको एम ३ ले ६.५३ इन्चको एफएचडी+ डट डिस्प्ले २३४०ह्१०८० हाई रेजोलुशनको साथ प्रभावशाली १५००ः१ को कन्ट्रास्ट रेसियो र १९.५ः९ को एस्पेक्ट रेसियोलाई ड्याज्लिंग एज–टु–एज भ्यु एक्सपेरियन्सको लागि प्रदर्शन गर्दछ ।

यसको कर्निङ्ग गोरिल्ला ग्लास ३ को फ्रन्ट स्व्रिनले झर्न र कोरिनबाट मोबाइललाई सुरक्षा प्रदान गर्दछ र यसको एन्टी–फिंगरप्रिन्ट टेक्सटर्ड ब्याक कभरले सुरक्षित पकड र सुपेरियर लाइट–वेट फिलको महसुस दिलाउँछ ।

पोको एम ३ एक साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरले सुसज्जित छ जसले युजर एसेसिबिलिटीमा सम्झौता नगरी एक मिनिमलिस्टिक फ्रन्ट स्व्रिmन डिजाइनलाई सक्षम गर्दछ ।

पोको एम ३ एक भन्दा बडी तरिकामा सजिलो छ–यो टीयुभी रिनल्यान्ड लो ब्लु लाइटबाट प्रमाणित छ जसको मतलब प्रयोगकर्ताहरुले मिनिमलआई स्ट्रेनको साथ घण्टाँैको सामग्री हेर्न सक्दछन् ।

डस्ट ब्लास्टरको साथ डुअल स्पीकर सिस्टम रहेको पोको एम ३ ले एक इमर्सिभ इनडोर मनोरञ्जनको अनुभनको लागि सुपेरियर साउन्डको प्रदान गर्दछ ।

४८ एमपीको ट्रिपल क्यामेरा सेटअप बोनस फोटोग्राफी सुविधा

फोटोग्राफीको स्किल्सहरुलाई अर्को तहमा लैजान तयार, पोको एम ३ ले स्मार्टफोनको बजारमा आकर्षक मूल्यको ४८ एमपीको ट्रिपल क्यामेरालाई प्रस्तुत गर्दछ जुन २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरबाट सपोर्टेड छ ।

यसैगरी उपकरणको ८ एमपीको सेल्फी क्यामेराले तपाईँको सेल्फी गेमलाई पनि सुनिश्चित राख्दछ ।

रमाइलोपन पोको एम ३ को व्रिmयटिभ न्यू सफ्टवेयर अफरिंगहरुको साथ जारी रहन्छ । मुभीफ्रेमले फोटोहरुलाई सिनेम्याटिक फ्लेवर दिन्छ जब कि टाइम ल्याप्सका विभिन्न स्पिड भ्यालुहरुले विभिन्न दृश्यहरु कैद गर्न लाभ प्रदान गर्दछ ।

नाइट मोडले कलर कन्ट्रास्टलाई बुस्ट गरेर अध्याँरो वातावरणमा लिइएको तस्बिरहरुलाई इन्हान्स गर्दछ भने कलर फोकसले स्पेसिफिक टोन्सलाई पप गर्दछ ताँकि तपाईँ स्टडको रुपमाउ भिन सक्नुहुन्छ ।

किलर मोमेन्ट्सहरु कैद गर्न र तपाईँको सामाजिक खेललाई पव्रmन यो भन्दा पहिले कहिल्यै सजिलो भएको छैन !

शानदार मोबाइल प्रदर्शन प्रदान गर्दै

क्वालकम स्न्यापड्रागनत्ः ६६२ प्रोसेसरको सुविधा रहेको पोको एम ३ ले एक शानदार अनुभव प्रदान गर्दछ जुन यस मूल्य तहमा पहिले कहिल्यै देखिएको थिएन ।

क्वालकम® एड्रनो त्ः ६१० जीपीयुको साथ तपाईँले एक स्मुथ गेमिंग र भिडियो एक्सपेरियन्सको अनुभव प्राप्त गर्नु हुनेछ–र हाफ द साइजमा उच्च–गुणवत्ता फोटोहरु स्टोर गर्ने अवसर प्राप्त गर्नु हुनेछ ।

पोको एम ३ को ११ न्यानो मिटरको प्रोसेसरले उच्च प्रदर्शन, कम हिट उत्पादन र कम पावर कन्जम्पसन गर्दछ जसले यसको क्याटागोरीमा हुनै पर्ने उपकरणको भूमिका निर्वाह गर्दछ ।

यसको युएफएस स्टोरेजको उच्च प्रदर्शन, गति र मल्टि टास्किंगको आश्वासनको साथतपाईँले आफ्नो प्रतिस्पर्धी भन्दा छिटो एप्लिकेसनहरु र गेम्सहरु खोल्न सक्षम हुनुहुनेछ।

स्मुथ अपरेटिंग सिस्टमको साथ आफ्नो हातको हत्केलाबाट सहज मनोरञ्जनको अनुभव लिनुहोस् ।

मीयुआर्ई गेम बुस्टरले तपाईँलाई वास्तविक समयका सिपियु र जिपियु प्रयोग ट्राक गर्न अनुमति प्रदान गर्दछ भने भ्वाइस चेन्जरले तपाईँको गेमिंग एक्सपेरियन्समा ठूलो बदलाब ल्याउँछ ।

यसका साथ साथै तपाईँले आफ्नो साथीहरुलाई मनोरञ्जनमा सामेल गर्नको लागि एक्सटर्नल मनिटरमा आफ्नो स्व्रिmनलाई कास्ट गर्न सक्नुहुनेछ ।

फरक

२०० ग्राम भन्दा कम तौल रहेको पोको एम ३ले एक स्टाइलिस डिजाइन प्रदान गर्दछ जसले तपाईँलाई कहिल्यै निराश तुल्याउँदैन र सधैँ आफ्नो पकड बलियो रहने कुरालाई सुनिश्चित गर्दछ ।

रिडिजाइन गरिएको साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सजिलैसँग पहुँच योग्य छ जसले तपाईँलाई आफ्नो फोनलाई एक क्षणमा अनलक गर्न दिँदै एक सानो ग्रुभ र राउन्डेड कर्नरहरु पनि सार्प एजेजहरुलाई न्यून गर्न समावेश गर्दछ ।

पोको एम ३ ले यसको ६००० एमएएच ब्याट्री जुन यसको प्रतिस्पर्धीहरूभन्दा कम तौलको छ र २० प्रतिशत भन्दा बढी ब्याट्री लाइफको प्रदान गर्दछ ।

उपलब्धता र मूल्य

पोको एम ३ तीनवटा रंगको भेरियन्टहरुमा उपलब्ध हुनेछः कूल ब्लु, पोको यल्लो र पावर ब्ल्याक । यो अथोराइज्ड स्टोरहरूमा, अनलाइन र रिटेल पार्टनरहरुमा जुन ७, २०२१ देखि उपलब्ध हुनेछ ।

‘एभरिथिङ्ग यु निड एण्ड नथिङ्ग यु डन्ट’को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो दर्शकहरु माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरुलाई आकर्षित पार्दछ ।

कम्पनीका अनुसार ४ जीबी+६४ जीबीको भेरियन्टलाई नेपाली बजारमा १७ हजार ९९९ रुपैयाँ र ४ जीबी+१२८ जीबीको भेरियन्टलाई १९ हजा ९९९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here