स्मार्टफोन किन्ने सोँचमा हुनुहुन्छ ? यी हुन् ३० हजारसम्मका सामसुङ स्मार्टफोन

काठमाडौं । दक्षिण कोरियाली स्मार्ट फोन निर्माता कम्पनी सामसुङका स्मार्ट फोनहरु हामी मध्ये धेरै मानिसको रोजाई हुनसक्छ ।

स्थापित ब्राण्ड भएको कारण पनि सामसुङका फोनलाई विश्वासिलो मानिन्छ । तपाईं पनि ३० हजारसम्मको स्मार्टफोन किन्ने सोँचमा हुनुहुन्छ भने यी फोन तपाईंको रोजाईमा पर्न सक्छ ।

१. ग्यालेक्सी एम21

यस स्मार्टफोनमा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता भएको फोनको मूल्य २७,९९९ र ४ जिबी र्याम तथा ६४ जिबी स्टोरेज क्षमता भएको फोनको मूल्य नेपाली बजारमा २२ हजार ९ सय ९९ रुपैयाँ ताकिएको छ ।

२. ग्यालेक्सी एम31

६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता भएको ग्यालेक्सी एम31 स्मार्टफोनको मूल्य नेपाली बजारमा २९ हजार ९ सय ९९ रुपैयाँ ताकिएको छ ।

३. ग्यालेक्सी एम40

६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता भएको ग्यालेक्सी एम40 स्मार्टफोनको मूल्य नेपाली बजारमा २९ हजार ९ सय ९९ रुपैयाँ ताकिएको छ ।

४. ग्यालेक्सी ए21 S

६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता भएको ग्यालेक्सी ए21 S स्मार्टफोनको मूल्य नेपाली बजारमा २९ हजार ९ सय ९९ रुपैयाँ ताकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here